May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

छापाबाट

ऋण लिएर फरार भए अग्रवाल परिवार

ऋण लिएर फरार भए अग्रवाल परिवार

नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यावसायिक घरानाका परिवार सम्पर्कविहीन बनेको छ । काठमाडौँको दरबारमार्गमा ग्रीनलाइन सेन्टर प्रालिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल परिवारका नौ जना सदस्यसहित फरार भएका छन् । अग्रवाल परिवारकै महिला सदस्यले माइती परिवार सम्पर्कविहीन रहेको मौखिक उजुरी प्रहरीमा दिएकी थिइन् । अग्रवाल परिवार फरार भएसँगै उनीहरूले…

किन मन्त्रिपरिषदमा अड्कियो एआइजी थप्ने प्रस्ताव  ?

किन मन्त्रिपरिषदमा अड्कियो एआइजी थप्ने प्रस्ताव ?

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो। यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो।…

  • उपत्यका विकास प्राधिकरणद्वारा उपत्यकामा ४८ वटा पार्क बन्दै

    उपत्यका विकास प्राधिकरणद्वारा उपत्यकामा ४८ वटा पार्क बन्दै

    काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख...

  • यसरी कमजोर बनाइयो बालुवाटारस्थित ललितानिवास मुद्दा

    यसरी कमजोर बनाइयो बालुवाटारस्थित ललितानिवास मुद्दा

    बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ।​ किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा सयौंलाई जोडेर मुद्दा चलाउन खोज्दा कमजोरी भएको हो। तत्कालीन गृहसचिव प्रेमकुमार राईले...

  • स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

    स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

    स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न...

  • मूल्यवृद्धि ५ वर्षयताकै उच्च

    मूल्यवृद्धि ५ वर्षयताकै उच्च

    चालू आर्थिक वर्ष (आव) को पाँचौं महीना अर्थात् मङ्सिरसम्म आउँदा उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) लक्ष्यभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले चालू आवमा औसतमा ६ दशमलव ५ प्रतिशतभित्र उपभोक्ता मूल्यवृद्धि राख्ने लक्ष्य लिएको थियो । तर, मङ्सिरमा त्यो शून्य दशमलव...

  • नेकपा एमालेको नयाँ कीर्तिमान

    नेकपा एमालेको नयाँ कीर्तिमान

    प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो । त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई...

  • ‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’

    ‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’

    नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “नेपालमा निष्पक्ष...

  • रेडियो अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व कीर्तिमान

    रेडियो अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व कीर्तिमान

    काठमाडौं । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङ्फिन्जो शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो...