April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

मनोरञ्जन

पल शाहसंग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छः समिक्ष अधिकारी

पल शाहसंग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छः समिक्ष अधिकारी

काठमाडौं । गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे मुख खोलेकी छन् । नायक शाहसंग जोडिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त समाचारहरुको खण्डन गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले समाचारमा आएका समाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेकी छन् । त्यस्ता समाग्रीले नायक शाहको करिअरमा समेत…

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र

खलङ्गा । दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले…

  • गीतले सम्झाइदिएको मरौटी

    गीतले सम्झाइदिएको मरौटी

    ‘रमरम मरौटी तिम्रो रुपै करौँती।।।’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये...

  • पदयात्रा पर्यटनमा उत्साह, लगातारको झरीले बुकिङ सार्दै पर्यटक

    पदयात्रा पर्यटनमा उत्साह, लगातारको झरीले बुकिङ सार्दै पर्यटक

    काठमाडौँ । पोखरामा क्रियाशील पत्रकार श्याम राना दसैँलगत्तै अन्नपूर्ण अधार शिविरसम्मको पदयात्राका लागि निस्कनुभयो । उहाँसँगै काठमाडौँबाट आउनुभएका अन्य दुई सञ्चारकर्मी पनि हुनुहुन्थ्यो । कोरोनाका कारण झण्डै दुई वर्षयता ठप्प जस्तै बनेको अन्नपूर्ण आधार शिविर९एविसी० क्षेत्रको पदयात्राका लागि देशका विभिन्न...

  • पाल्पाको छाङ्दी झरनामा पर्यटकको आकर्षण

    पाल्पाको छाङ्दी झरनामा पर्यटकको आकर्षण

    पाल्पा । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् । फेसबुकमा झरनासँगै रमाउँदै खिचेका तस्वीर...

  • मनाङमा बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन

    मनाङमा बलिउड चलचित्र ‘उचाइ’को छायाङ्कन

    नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ । सो चलचित्र...

  • शाहरुख खानका छोरा आर्यन् को जमानत याचिका पुनः खारेज

    शाहरुख खानका छोरा आर्यन् को जमानत याचिका पुनः खारेज

    क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर...

  • निल गगन के चाँद आहाके म्युजिक विडियो विमोचन

    निल गगन के चाँद आहाके म्युजिक विडियो विमोचन

    सिरहा,लहान- । मैथिली गित निल गगन के चाँद आहाके म्युजिक विडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ । मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका...