April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

कर्पोरेट

वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : नागरिक उड्डयनमन्त्री आले

वायुसेवा निगम निजीकरण हुनबाट रोकियो : नागरिक उड्डयनमन्त्री आले

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने बताउनुभएको छ । नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको भन्दै निगमलाई निजीकरणबाट रोकिने विश्वास व्यक्त गर्नुभयो । स्मरणीय के छ भने निगमलाई कम्पनी मोडलमा…

स्वचालित मूल्य समायोजनको विकल्प छैन-  नेपाल आयल निगम

स्वचालित मूल्य समायोजनको विकल्प छैन- नेपाल आयल निगम

संसदीय समितिलाई नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिइएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले पछिल्लो तीन महिनामा निगम ठूलो नोक्सानीमा रहेकाले मूल्य समायोजनको विकल्प नरहेको जानकारी दिनुभयो ।…

  • २० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

    २० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

    काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले...

  • फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

    फोरजी सेवा विस्तारसँगै ह्वात्तै बढ्यो टेलिकमको मुनाफा

    नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि ९२०७७ असोज मसान्त० मा खुद मुनाफा रु एक अर्ब ५१ करोड ७७ लाख ६९...

  • नवनियुक्त अध्यक्ष अधिकारी भन्छन , ‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

    नवनियुक्त अध्यक्ष अधिकारी भन्छन , ‘राष्ट्रिय ध्वजावाहकको प्रतिष्ठा बढाउँछु’

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज भएको बैठकले निगमका पूर्व कर्मचारीसहित रहनुभएका अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना...

  • निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम

    निगमद्वारा सुदूरपहाडी जिल्लामा भाडादर कायम

    नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो । धनगढीबाट डोटी रु दुई हजार ६१५ र डोटीबाट...

  • चर्को घाटामा निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

    चर्को घाटामा निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको...

  • टेलिफोन टावरमा खराबी

    टेलिफोन टावरमा खराबी

    हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमले राखेका दुई वटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि...

Page 2 of 71234567