March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

कर्पोरेट

नेपाल टेलिकमद्वारा धनकुमारलाई पकेट वाइफाइ डिभाइस प्रदान, अब रुखको डेरामा बस्न नपर्ने

नेपाल टेलिकमद्वारा धनकुमारलाई पकेट वाइफाइ डिभाइस प्रदान, अब रुखको डेरामा बस्न नपर्ने

खोटाङमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्र धनकुमार मगरलाई नेपाल टेलिकमले पकेट वाइफाइ डिभाइस प्रदान गरेको छ । कोभिड–१९ महामारीमा अनलाइन कक्षामा सहभागी हुने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र मगरलाई नेपाल टेलिकम ओखलढुंगाले एक थान पकेट वाइफाइ डिभाइस उपलब्ध गराएको हो । मगर सरस्वती मावि कक्षा १० मा अध्ययनरत छन् ।…

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्षमा सवा १४ अर्ब राजस्व तिरेको दाबी

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्षमा सवा १४ अर्ब राजस्व तिरेको दाबी

लगातार रूपमा विपक्षी दलहरूले चौधरी ग्रुपले राजस्व तिरेको तथ्यांक सार्वजनिक नगरेको आवाज सडक र सदनमा उठाएपछि चौधरी ग्रुुपले चार वर्षको राजस्व तथ्यांक सार्वजनिक गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सदनमा र एमाले अध्यक्ष केपी ओलीले हालै एक कार्यक्रममा चौधरीको राजस्व योगदानका विषयमा टिप्पणी गरेका थिए । सो टिप्पणीपछि चौधरी…

  • नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

    नेपाल टेलिकमले सुरु गर्‍यो राष्ट्रिय जनगणनाको रिङटोन बजाउन

    नेपाल टेलिकमले राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह...

  • सस्तो मूल्यमा महिनाभर अनलिमिटेड डेटा प्याक ल्याउँदै टेलिकम

    सस्तो मूल्यमा महिनाभर अनलिमिटेड डेटा प्याक ल्याउँदै टेलिकम

    नेपाल टेलिकमले नयाँ अनलिमिटेड डेटा प्याकहरू ल्याउने योजना बनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार महिनाभर नै प्रयोग गर्न मिल्ने गरी अनलिमिटेड डेटा प्याक ल्याउने कम्पनीको योजना रहेको बताय । निर्धक्कले इन्टरनेट चलाउन फ्री वाइफाई खोज्नुपर्ने परिस्थिति अब...

  • नेपाल टेलिकम- फाइभ जी परीक्षण गर्दै

    नेपाल टेलिकम- फाइभ जी परीक्षण गर्दै

    नेपाल टेलिकमले फोरजी सेवालाई सुधार गर्दै फाइभ जीको परीक्षण गर्ने तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो जानकारी दिएका हुन । उनले टेलिकमको व्यवसाय नाफामुखी नभएर सेवामुखी रहेको उल्लेख गर्दै कोभिडको महामारीका...

  • किन आउँछ टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्डकल ?

    किन आउँछ टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्डकल ?

    नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा...

  • नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा

    नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा

    नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा १ लाख ७२ हजारको पहुँचमा पुगेको छ । टेलिकमले २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजार भन्दा...

Page 3 of 71234567