May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Author: ईसञ्चारपाटी

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न प्रस्ताव

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न प्रस्ताव

दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियोध्र किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको…

नेपाली बजारमा नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा

नेपाली बजारमा नक्कली नोटको बिगबिगी, दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा

नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ । नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो । प्रहरीले सोही सालको जेठ २ गते दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित काठमाडौंबाट ६ जना, असोज २३ गते काठमाडौंको रत्नपार्कबाट ५ हजार रुपैयाँबराबरको नक्कली…

  • सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध (फोटो फिचर )

    सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध (फोटो फिचर )

    भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका...

  • फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव

    फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव

    कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको...

  • माघ २३ गते आईतबार, हेर्नुहोस आजको राशिफल

    माघ २३ गते आईतबार, हेर्नुहोस आजको राशिफल

    मेषः– आफन्तबाट वास्तविक सहयोग होइन अलिअलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेलचक्र्याई नगर्नु होला । आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोसमा काम गर्दा धोका...

  • नियमन आयोगका अध्यक्षलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

    नियमन आयोगका अध्यक्षलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

    विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्ने समय सीमा दिइएको छ । विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यकक्षमता सम्बन्धमा गठित छानबिन समितिले अध्यक्ष सिंहलाई सो समयभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र स्पष्टीकरण...

  • होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस

    होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस

    गण्डकी-  सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा...

  • धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

    धनुष आकारको सहिद गेट निर्माण काम अन्तिम चरणमा

    जनकपुर-  जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् । जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् । मुलुकका अधिकांश...

  • हिमपातका कारण दैनिक जीवन यापनमा समस्या

    हिमपातका कारण दैनिक जीवन यापनमा समस्या

    म्याग्दी-  हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले...