एमाले महाधिवेशन- प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश (सूचीसहित)

नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन्। उनले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिय । पदाधिकारीमा अध्यक्ष...