May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: trilochan bhatta

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक-  तत्काल सरकारको समर्थन फिर्ता नलिने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक- तत्काल सरकारको समर्थन फिर्ता नलिने

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी…

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन  फिर्ता

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।