May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: sudura pashim

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन्…

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक-  तत्काल सरकारको समर्थन फिर्ता नलिने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक- तत्काल सरकारको समर्थन फिर्ता नलिने

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी…

  • नेपाल पक्षको बहुमत भएकोले  सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित

    नेपाल पक्षको बहुमत भएकोले सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित

    धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु भएको छ ।  नेकपा एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाड्न एमालेबाट सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।  यद्यपी संसदीय दलमा भने माधव नेपाल पक्षको बहुमत...

  • एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन  फिर्ता

    एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । भट्ट नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो...

  • माधव नेपाल पार्टीबाटै निस्काशन गनुपर्छ: अध्यक्ष कर्ण थापा

    माधव नेपाल पार्टीबाटै निस्काशन गनुपर्छ: अध्यक्ष कर्ण थापा

    काठमाण्डु – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघकाे राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले ६ महिनाको निष्काशनले मात्रै नपुग्ने भन्दै पार्टीबाटै निस्काशन गर्नुपर्ने बताएका हुन ।...