May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: sarkar

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक-  तत्काल सरकारको समर्थन फिर्ता नलिने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक- तत्काल सरकारको समर्थन फिर्ता नलिने

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी…

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर समूह निर्णायक देखिन्छ। नेपाल समूह र जसपा ठाकुर समूहले विश्वासको मतको पक्षमा मतदान गरेपछि ओलीले दुई वर्षसम्म सत्ता चलाउन सक्नेछन्। तर, बीचबाटोमा जसपा बाहिरिएमा धारा ७६ को कुनै धाराबाट…

  • बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

    बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

    आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ । चितवनबाट ०६४ मा...

  • जसपाले ओली नेतृत्वको सरकारलाई साथ दिने

    जसपाले ओली नेतृत्वको सरकारलाई साथ दिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुको...

  • कर्णालीमा फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

    कर्णालीमा फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

    काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय...

  • सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्मक

    सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्मक

    काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए । साढे ३ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी...

  • सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता सुरु

    सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता सुरु

    काठमाडौं । सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको स्रोतले जनाएको छ । वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र...

  • सरकारद्वारा विप्लव समुहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन

    सरकारद्वारा विप्लव समुहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द, विप्लव समुहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले...

Page 1 of 212