May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: ram bahadur thapa

एमालेको राष्ट्रिय परिषदमा पूर्वमाओवादी समूहका ५६० जनाको नाम टुंगो

एमालेको राष्ट्रिय परिषदमा पूर्वमाओवादी समूहका ५६० जनाको नाम टुंगो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १६ गते दशौँ महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् । बालुवाटारमा बस्ने उक्त बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने तयारी गरेको छ । जसका लागि पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । हाल परिषदमा ११९९ सदस्य रहेका छन् ।शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका…

बादलको पराजय,आकाश सधैं उज्यालो भैरहन्न

बादलको पराजय,आकाश सधैं उज्यालो भैरहन्न

जनयुध्दका सैन्य परिकल्पनाकारको रुपमा चर्चित गृहमन्त्री रामबहादुर थापा “बादल” राष्ट्रियसभा निर्वाचनमा पराजित हुनुभएको छ । सर्वोच्च अदालतको आदेशले मन्त्री पद गुमेलगत्तै थापालाई स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबाट समेत पराजय हात लागेको हो । भर्खरै सम्पन्न मतगणनामा थापालाई देवकोटाले १०७४ मतले पराजित गर्नुभएको छ । विजयी देवकोटाले ५०८८ मत प्राप्त गर्दा थापालाई  ४०१४ मत हात लागेको…

  • गृहमन्त्री थापाले दर्ता गराए उम्मेदवारी

    गृहमन्त्री थापाले दर्ता गराए उम्मेदवारी

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । हेटौंडा –५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर थापाले मनोनयन दर्ता गराउनुभएको । जित सुनिश्चति भएपछिमात्रै थापालाई...

  • सहअध्यक्ष हैन, बादललाई चौथो स्थान

    सहअध्यक्ष हैन, बादललाई चौथो स्थान

    तत्कालीन नेकपामा दुईपक्षीय शक्ति संघर्ष चर्किंदै जाँदा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल दुवै पक्षको गणनामा पर्नुहुन्थ्यो । ९ सदस्यीय सचिवालयमा बादल जता खुल्यो त्यत्रै बहुमत पुग्ने हुँदा उहाँ दुवै पक्षको तानातानमा पर्नुभएको थियो । पार्टी विभाजन भैसक्दा समेत...

  • राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेबाट बादल नै उमेदवार

    राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेबाट बादल नै उमेदवार

    नेकपा एमालले राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई नै उमेदवार बनाउने निर्णय गरेको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएपछि बादल नै राष्ट्रियसभाको...

  • बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

    बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

    आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ । चितवनबाट ०६४ मा...

  • एमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्री बन्दै,  शपथ साँझ ५ बजे

    एमाले नेताको हैसियतमा बादल पुनः गृहमन्त्री बन्दै, शपथ साँझ ५ बजे

    काठमाडौं। रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गर्ने भएका हुन । उनको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको...

  • गृहमन्त्री थापा पदमुक्त, सांसदसँगै गुम्यो मन्त्री पद

    गृहमन्त्री थापा पदमुक्त, सांसदसँगै गुम्यो मन्त्री पद

    काठमाडौं । गृहमन्त्री रामबहादुर थाप बादल पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनकोको सांसद पद खारेज भएको सूचना जारी गरेको छ । यससँगै अब उनको गृहमन्त्री पद पनि जानेछ । नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको...

  • ‘३ गते जाने बादललाई ९ वर्षको बम्पर’

    ‘३ गते जाने बादललाई ९ वर्षको बम्पर’

    गृहमन्त्री रामबहादुर थापा बादलको नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा सांसदको पद पर्सि ३ गते जाने भएको छ । तर,मन्त्री र सांसद पद धरापमा पारेर प्रधानमन्त्री ओलीतिर लागेको आलोचनालाई चक्मा दिने गरी उहाँ पुनः ६ वर्षको लागि सांसद भएर ९...

Page 1 of 212