प्रभु बैंकले ‘कर्पोरेट पे’ प्रणाली सुरु गर्ने
प्रभु बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणाली सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।