सरकारले दिने भनेको पुनरकर्जा पाएनन् होटल व्यवसायीले
सरकारले कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन नसकेको गुनासो होटल व्यवसायीले गरेका छन् ।