May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: pampha bhusal

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय…

जनता र देशका लागि माओवादी पार्टी बलियो हुनुपर्छ- मन्त्री भुसाल

जनता र देशका लागि माओवादी पार्टी बलियो हुनुपर्छ- मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनता र देशका लागि आफ्नो पार्टीले महत्वपूर्ण काम गरेकाले माओवादी पार्टी बलियो हुनुपर्ने बताउनुभएको छ । आज लमजुङ मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा माओवादी केन्द्र मस्र्याङ्दी गाउँ कमिटीको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देश समृद्ध बनाउनका लागि माओवादी पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “माओवादी जनयुद्धका एजेन्डा अहिले…

  • पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔँ-  ऊर्जामन्त्री भुसाल

    पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔँ- ऊर्जामन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ९एको¥याब०ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले...

  • ऊर्जामन्त्री भुसालद्वारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग

    ऊर्जामन्त्री भुसालद्वारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । पशुपतिस्थित क्रियापुत्री भवन पुगेर आज मन्त्री भुसालले नेपाल सरकारका तर्फबाट आगलागीबाट मृत्यु भएका परिवारका सदस्य अनार ताम्राकारलाई सहायतास्वरुप रु सात लाख ४५ हजार प्रदान गर्नुभएको...

  • संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो-  ऊर्जामन्त्री भुसाल

    संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो- ऊर्जामन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताउनुभएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उहाँले भन्नुभयो, “जनताको आकाङ्क्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन...