May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: nirbacha ayog

स्थानीय तह निर्वाचन- अर्को मिति प्रस्ताव गर्ने तयारी

स्थानीय तह निर्वाचन- अर्को मिति प्रस्ताव गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि…