May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: nepal airlines

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

नेपाल एयरलाइन्सलाई खतराजन्य पदार्थ ओसारपसारमा अनुमति

काठमाडौँ-  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई खतराजन्य पदार्थ ९डेन्जरस गुड्स० ओसारपसार अनुमति पाएको छ । निगमको ६३ वर्षे इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो । निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महिनाका…

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान हुँदै

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो । महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ…

  • निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

    निगमको टिकटबाटै युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको...

  • वायुसेवा निगमलाई नाफामूलक अवस्थामा लैजान पर्यटन मन्त्रीको निर्देशन

    वायुसेवा निगमलाई नाफामूलक अवस्थामा लैजान पर्यटन मन्त्रीको निर्देशन

    नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिएका छन् । उनले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न...

  • राष्ट्रपति बंगलादेश जान नेपाल एयरलाइन्सको विमान चार्टर्ड

    राष्ट्रपति बंगलादेश जान नेपाल एयरलाइन्सको विमान चार्टर्ड

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारोबडी जहाज चाटर्ड गरेर बंगलादेशको ढाका जाने भएकी छिन् । नेपाल एयरलाइन्स स्रोतका अनुसार सोमबारबाट शुरु हुने भ्रमणका लागि राष्ट्रपतिका लागि नेपाल एयरलाइन्सको ए–३२० जहाजले भीभीआईपी उडान गर्न लागेको हो ।सोमबार ढाका जाने...