May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

Tag: madhav narayan mela

माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन् । तीर्थयात्राका लागि सोमबार बिहान शालिनदीबाट हिँडेका बर्तालु बुधबार राति तीनदिने कार्यक्रम सम्पन्न गरी साँखु आएपछि आज बिहान शालिनदीमै स्नान गरी माधवनारायणको पूजाको तयारीमा लागेका छन् । बज्रयोगिनी, पशुपतिनाथ, शेषनारायणमा विशेष पूजा आराधना गरी…