May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: kukl

उपत्यकामा पानीको अभाव हुन नदिन, मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै

उपत्यकामा पानीको अभाव हुन नदिन, मेलम्चीको विकल्पमा १३ वटा ‘डिप बोरिङ’ जडान हुँदै

मेलम्ची नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा पानीको अभाव हुन नदिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप १३ वटा ‘डिप बोरिङ’ जडान गरी दैनिक एक करोड ३० लाख लिटर पानीको उत्पादन थप्ने योजना बनाएको छ । त्यसमध्ये तीनवटा जडान भई सञ्चालनमा आइसकेका छन् भने १० वटा जडानका लागि ठाउँ पहिचान भई अहिले अध्ययन कार्य भइरहेको छ ।…