May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

Tag: #karnali news

कर्णालीका अग्निपीडितले भनेः गाँस, बाँस, कपास चाहियो मुख्यमन्त्रीज्यू !

कर्णालीका अग्निपीडितले भनेः गाँस, बाँस, कपास चाहियो मुख्यमन्त्रीज्यू !

गत कात्तिक २९ गते मध्य राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भयो । आगलागीबाट त्यहाँका २१ घर खरानी बने । करोडौँको धनमाल क्षति भयो । घर जलेर नष्ट भएपछि करिब १५० भन्दा बढी नागरिक विस्थापित भए । त्यही समस्यालाई तत्काल सम्बोधनका लागि मङ्गलबार मुख्यमन्त्री जीवनबहादुर शाही राहत लिएर मुगु जाने तयारी गरे पनि प्राविधिक कारण…