May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: Jasapa

कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

कार्यकर्ता खोसाखोसमा जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए । जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका…

उपेन्द्र यादव जसपाद्वारा सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन

उपेन्द्र यादव जसपाद्वारा सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीबाट निष्कासन

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक…

  • किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

    किन गरेनन् ठाकुरले प्रधानमन्त्रीमा दाबी ?

    महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आश्चर्य...

  • जसपा संसदीय दलको नेता राजेन्द्र महतो

    जसपा संसदीय दलको नेता राजेन्द्र महतो

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद सचिवालयलाई पठाउनुभएको छ । ठाकुरले मंगलबार पत्र लेख्दै वैशाख ३० गते बसेको जसपा संसदीय दलको बैठकले महतोलाई नेता चयन...

  • जसपा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए नछाड्ने

    जसपा आफ्नै नेतृत्वमा सरकार बन्ने अवसर आए नछाड्ने

    काठमाडौं । विभाजनको डिलमा पुगेको जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताउनुभएका छ । तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय...

  • विवादकै घेरामा जसपा

    विवादकै घेरामा जसपा

    सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी...

  • कांग्रेस, माओवादी र जसपा सरकार गठनको कसरतमा

    कांग्रेस, माओवादी र जसपा सरकार गठनको कसरतमा

    काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो...

Page 1 of 3123