May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: esanchar kala

मुग्लान कमाउन गएका खसम नफर्किँदा …..

मुग्लान कमाउन गएका खसम नफर्किँदा …..

“वन लाया गोरु भैँसा फर्की जान्ना साँझ म एकली छाणीकन काँ गई रङ्गी बाज(पति) साइ(पति)ले मो बरबट्टै(चौपट्टै) छाणी के गरी खानु हो साइ बम्बै बेपत्ता भइ गई मैले काँ जानु हो खोली खेत बिनुभैंसी एकली बाग(बाघ) लागी सबैकी घर बारी भइगइ मेरा के आगलागी ।”