May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: emale bibada

एमालेमा सहमति कि विग्रह ?

एमालेमा सहमति कि विग्रह ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् । नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ…

ओली र नेपालबीच टेलिफोन संवाद,  भाँडियो एमाले एकता

ओली र नेपालबीच टेलिफोन संवाद, भाँडियो एमाले एकता

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ। बिहीबार…

  • माधव कमरेडहरुलाई भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,-  अध्यक्ष ओली

    माधव कमरेडहरुलाई भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,- अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आह्वान गर्नुभएको छ । बालुवाटारमा बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले माधव समूहका नेताहरुलाई बैठकमा सहभागी हुन आह्वान गर्नुभएको हो। उपाध्यक्ष वामदेव गौतमलाई...

  • पार्टी एक हुन नदिने चलखेल भइरहेको छ : प्रधानमन्त्री ओली

    पार्टी एक हुन नदिने चलखेल भइरहेको छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रा हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन दिइएको छैन...

  • एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    एमाले एकता पक्षमा नेपाल समूह लचिलो हुने

    सत्तारुढ एमालेभित्रको विवाद मिलाउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले लचिलो हुने संकेत दिएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन र पार्टी संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेपछि बसेको नेपाल समूहको...

  • एमालेको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

    एमालेको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी

    नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो। एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले...

  • ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

    ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीको बैठक

    नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको...

Page 1 of 212