May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: dsp

सशस्त्रमा डीएसपी साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया सुरु

सशस्त्रमा डीएसपी साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया सुरु

सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ…