May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: dipak manange

सबै डाँकू वाल्मिकी नहुँदारहेछन् –निवर्तमान मुख्यमन्त्री गुरुङ

सबै डाँकू वाल्मिकी नहुँदारहेछन् –निवर्तमान मुख्यमन्त्री गुरुङ

आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको बताउनुभएको हो । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उहाँले भन्नुभयो , ‘सबै छोड्छु, राजनीति र…

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ।  …