May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: ccmc

कोरोनाको सङ्क्रमणदर बढ्न थाले पनि म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

कोरोनाको सङ्क्रमणदर बढ्न थाले पनि म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका…

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३ हजार २६४ नमूना परीक्षण गरिएको थियो ।…

  • माघ १५ सम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

    माघ १५ सम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

    कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट...

  • विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

    विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस, रात्रीकालिन व्यवसायमा नयाँ मापदण्ड

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।सिसिएमसी निर्देशक समितिको शनिबार बसेको बैठकले विद्यालयबारे निर्णय लिएको हो। सिसिएमसीको सिफारिसबारे मन्त्रिपरिषदले निर्णय लिएपछि लागू हुनेछ। नयाँ भेरियन्ट...

  • सिंहदरबारमा सीसीएमसी बैठक बस्दै, विद्यालय बन्दबारे छलफल हुने

    सिंहदरबारमा सीसीएमसी बैठक बस्दै, विद्यालय बन्दबारे छलफल हुने

    काठमाडौं । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब जारी रहँदा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे...