केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन
भारतको विहार राज्यसँग सीमा जोडिएको दक्षिणी झापाको केचना नाकामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को आज प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को सीमालगायत शान्तिसुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिइरहेको बनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि…