May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: banking news

२३ बैंकले गरे लाभांश घोषणा-  कसको कति ?

२३ बैंकले गरे लाभांश घोषणा- कसको कति ?

काठमाडौँ-नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभा सम्पन्न भएर लाभांश वितरणको निर्णयसमेत पारित भइसकेका छन भने केही…