बन्द हुन लागेको अवस्थाबाट गाउँलेले जोगाएको विद्यालय
विद्यार्थी संख्या शून्यतिर झरेपछि विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अघिल्लो पुस्ताको मेहनत र योगदान खेर जाने देखेर गाउँले निराश भए । स्थानीयवासीको मन कुँडियो ।