May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

Tag: aha rara gold cup

एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

एपिएफ पहिलोपटक आहा रारा गोल्डकप च्याम्पियन

आहा राराको दुई दशकको इतिहासमा छपटकको च्याम्पियन मनाङ मस्र्याङदी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले पहिलोपटक गोल्डकपको उपाधि चुमेको छ । यही माघ ६ गतेदेखि सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको २०औँ संस्करणको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा एपिएफले मनाङलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै इतिहास रच्न सफल भएको हो ।…