May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

Tag: ५३ वर्षपछि उस्तै विपत्ति

५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

पाँचथर-  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ खोलाखर्ककी रत्नमाया राईलाई १५ वर्षकी छँदा विसं २०२५ कात्तिकमा एक सातासम्म बेमौसमी वर्षा भएको याद ताजै छ । सो समय सात दिनसम्म अविरल वर्षा भएपछि खोला खोल्सीमा बाढी आयो, गाई वस्तुलाई घाँसपानी गर्नसक्ने अवस्था पनि भएन । “गाई र भेडा गोठबाट निकालेर छाडेका थियौँ”, राईले सम्झनुभयो । त्रिपन्न वर्षपछि यस वर्षको…