May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै गएपछि उहाँहरू गाउँ आउन सफल भएका हुन् । अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फस्नुभएको थियो । चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उहाँहरू ओडारमा अल्झिएर बस्तुएको…