May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: हात्तीको बथान

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

कञ्चनपुर- लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर आज बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ । घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ । लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको पीडित भट्टले बताउनुभयो । “हात्तीको बथानले बिहानको झिसमिसेमै घर…