May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । विसं २०७६ असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरुमाथि अभियोग लागेको थियो ।…