May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: स्वदेशमै भविष्य खोज्दै युवा

स्वदेशमै भविष्य खोज्दै युवा

स्वदेशमै भविष्य खोज्दै युवा

पाल्पा- तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई÷चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो । विदेशी भूमिमा पाउनसम्मको दुःख पाएर फर्किएका उनले अहिले स्वदेशमै तरकारी खेती र…