May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्याटेलाइट

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरेका सो कम्पनीमध्येबाट प्राधिकरणले चार कम्पनी छनोट गरेको हो । प्राधिकरणले फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट,…