May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

Tag: सुदूरपश्चिम प्रदेश सरकार

प्रदेश सरकारद्वारा वडा विभाजन गर्न सिफारिस

प्रदेश सरकारद्वारा वडा विभाजन गर्न सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले अछामको रमारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकाको वडा विभाजन गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रथम पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७८/०८९ देखि २०८२/०८३)को संक्षिप्त अवधारणासमेत स्वीकृत गरेको बैठकपछि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिनुभयो । अवधारणा…