May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: सुदूरपश्चिम प्रदेशसभा

प्रदेशसभाको कार्यकाल चार वर्ष पूरा, ५६ कानुन निर्माण

प्रदेशसभाको कार्यकाल चार वर्ष पूरा, ५६ कानुन निर्माण

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाले काम थालेको आज चार वर्ष पूरा भएको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था हो । यसले तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानून निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पास गर्नेजस्ता कार्य गर्ने गर्दछ…

सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टीले नेतृत्वको दावी गर्ने

सुदूरपश्चिममा एकीकृत समाजवादी पार्टीले नेतृत्वको दावी गर्ने

पार्टी विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पार्टी कमिटीका पदाधिकारीको कार्यविभाजन गरेको छ । आज धनगढीमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतमा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग पार्टी नेतृत्व समक्ष गर्नेसहित कमिटीका पदाधिकारीको कार्यविभाजन गरिएको जानकारी दिनुभयो । पदाधिकारीको कार्यविभाजनअनुसार…