May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: साहित्यिक पत्रकार संघ

साहित्यिक पत्रकार संघद्वारा निती उपन्यासको परिचर्चा

साहित्यिक पत्रकार संघद्वारा निती उपन्यासको परिचर्चा

साहित्यकार मीरा गोतामेको उपन्यास ‘निती’माथि समीक्षा गरिएको  छ। शनिबार अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित कार्यक्रममा सो कृतिमाथि समीक्षा गरिएको हो। साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकार तथा पत्रकारहरुले कृतिमाथि समीक्षा गरेका थिए। उपन्यासकार गोतामेको पहिलो कृति ‘निती’ नारी विषयवस्तु माथि लेखिएको छ। कृतिमाथि समीक्षा गर्दै साहित्यकार दामोदर पुडासैनी किशोरले उपन्यास लेखन गहन विषय भएको…