May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: साउदी नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई हमला

यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन् । हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले…