May 22, 2024, Wednesday
९ जेष्ठ २०८१, बुधबार

Tag: सत्ता गठबन्धन दल

कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

कर्णाली प्रदेशमा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांगे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो…