May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

Tag: वीरेन्द्रनगर नगरपालिका

कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत स्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । उक्त रेष्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले…