May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

Tag: वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ । अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ । सरकारी…