May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: वाग्मती सफाइ महाअभियान

स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियान जारी

स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियान जारी

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियानको ४५४औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । मापदण्डअनुसार २५ जनाभन्दा कम मानिस सहभागी रहेको समूह बनाएर सफाइ गरिएको थियो । सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सो अवसरमा त्यस क्षेत्रको सडक, नदी किनारका…