May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: लुम्बिनीको पर्यटन प्रवद्र्धन

लुम्बिनीमा सडक खाना महोत्सव हुने

लुम्बिनीमा सडक खाना महोत्सव हुने

बुद्धजन्मस्थल लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल सङ्घले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो । महोत्सवमा विभिन्न खानाका परिकारका एक…