May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तोे निर्णय गरेको हो । प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको…