May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: राष्ट्रिय लोकभजन महोत्सव

भजनले गुञ्जियो बालाजीधाम

भजनले गुञ्जियो बालाजीधाम

बागलुङ-  चिसो याममा पनि तिरुपति बालाजीधामको माहोल भने गर्माएको छ । शुक्रबारदेखि चलिरहेको राष्ट्रिय लोकभजन महोत्सवले त्यस पवित्रस्थलमा बेग्लै रौनक थपेको हो । महोत्सवमा भक्तजन/दर्शकको दैनिक भीड लागिरहेको छ । त्यहाँ पुग्दा कोही भजनमा मुग्ध देखिन्छन्, कोही नाचेर रमाइरहेका । बागलुङ नगरपालिका–४ कुँडुले फेदीको बालाजीधाम यतिबेला भक्तिसङ्गीतले गुञ्जायमान छ । मङ्गलबारसम्म चल्ने महोत्सवमा विभिन्न जिल्लाका…