May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

Tag: राष्ट्रिय बाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन

राष्ट्रिय बाणिज्य बैंक लि. कमलविनायक शाखाको आज उद्घाटन गरएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शाखाको आज उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख प्रजापतिले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका…