राष्ट्रियसभा सदस्य निर्वाचन- राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता (सुचीसहित )

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि सड्घीय संसद्मा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी...