May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

Tag: राष्ट्रियसभा निर्वाचन

कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

कर्णाली : राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी

कर्णाली प्रदेशमा आज सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् । सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांगे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो…

राष्ट्रियसभा निर्वाचन- एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा

राष्ट्रियसभा निर्वाचन- एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा

राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने भएको हो। सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनमा एमाले एक्लै मैदानमा छ। गठबन्धनका तर्फबाट…

  • राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस

    राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका नौ सिफारिस

    आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् ।...

  • राष्ट्रियसभा निर्वाचन-  दल दर्ताको सूचना बिहीबार

    राष्ट्रियसभा निर्वाचन- दल दर्ताको सूचना बिहीबार

    राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ । आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गर्दैछ । उक्त...