May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: रसुवागढी जलविद्युत् आयोजनाका उपकरण जडानमा ढिलासुस्ती

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान सुरू

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो समयदेखि स्थगन रहेको उपकरण जडान कार्य भर्खरै मात्र सुरू भएको हो । आयोजनाका प्रमुख सत्यराम ज्याख्वाका अनुसार १११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको उपकरण जडान गर्न जिम्मा…