May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: मोडर्ना खोप लगाउन सुरु

मोडर्ना खोप लगाउन सुरु

मोडर्ना खोप लगाउन सुरु

म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर–किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर–किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन…